शुक्र, बैशाख ११, २०८३
Search
शुक्र, बैशाख ११, २०८३

एमाले रत्ननगर वडा नं. १ कमिटीले बुझायो वडा कार्यालयलाई ध्यानाकर्षण पत्र

Share:
108

रत्ननगर, फागुन १३ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रत्ननगर वडा नं. १ कमिटीले वडा कार्यालयबाट हुने विकास निर्माण र निर्णय प्रक्रियामा सहभागिता नगराएको भन्दै ध्यानाकर्षण गराएको छ ।

सो पार्टीले वडा कार्यालयलाई बुझाएको ध्यानाकर्षण पत्रमा वडाबाट गरिएको बजेट तर्जुमा, विकास निर्माण, वडा भवन शिलान्यास, वडा कार्यालयको उद्धघाटन, बकुलहर मा.वि. को व्यवस्थापन समिति गठन प्रक्रिया, मन्दिर सञ्चालक समिति गठन प्रक्रिया लगायत धेरै गतिविधिहरुमा एकलौटी ढंगले अघि बढेको उल्लेख गरिएको छ ।

वडा कमिटी अध्यक्ष तुलसी गिरीले एउटा जिम्मेवार राजनीतिक दललाई वडा कार्यालयले विकास निर्माण र निर्यण प्रक्रियामा सहभागी गराउने विषयमा उदासीन देखिएकाले सचेत गराइएको बताए ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।