बिहि, फाल्गुन २८, २०८२
Search
बिहि, फाल्गुन २८, २०८२

नेकपा माओवादी केन्द्र खैरहनीको अध्यक्षमा विसुराल चयन

Share:
134

खैरहनी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खैरहनीको नगर कमिटीको अध्यक्षमा ज्ञान बहादुर विसुराल चयन भएका छन् ।

शनिबार सम्पन्न नगर सम्मेलनबाट विसुरालको नेतृत्वमा ५१ सदस्ययी नयां नगर कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

रत्ननगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका विसुराल स्थापित पोल्ट्री व्यवसायी समेत हुन् ।

कमिटीको बरिष्ठ उपाध्यक्षमा टिका अधिकारी, प्रेमबहादुर खाती र भवानी घिमिरे, सचिवमा केदार कार्की र कोषाध्यक्षमा हेम अर्याल चयन भएका छन् ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।