शुक्र, जेष्ठ २२, २०८३
Search
शुक्र, जेष्ठ २२, २०८३

अन्तरिक्षको सम्भावनाको कुरा गर्दै मोदीले गरे ट्रम्पलाई भारतमा स्वागत

Share:
121

न्युयोर्क, फागुन २ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा अन्तरिक्षको सम्भावनाको विषयमा पनि छलफल गरेका छन्।

भेटमा उनले ऊर्जा, भौतिक संरचना, सेमी कन्डक्टर तथा फर्माट्यकल्सको विषयमा कुरा राखेका छन्। उनले अहिले दुई देशको ‘मेगा पार्टनरसिप’लाई जोड दिइरहेका छन्। अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ‘मेक अमेरिका ग्रेट एगेन’ तथा मोदी ‘मेक इन्डिया ग्रेट एगेन’को नारा लिइरहेका छन्।

दुई देशको सम्बन्धलाई नै मेगा पार्टनरसिपको नाम दिइएको हो। भारतीय प्रधानमन्त्री मोदीले ट्रम्पलाई भारत भ्रमणका लागि स्वागत गरेका छन्। एजेन्सी

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।