आइत, जेष्ठ १७, २०८३
Search
आइत, जेष्ठ १७, २०८३

च्याम्पियन्स लिग : म्युनिखसँग सेल्टिक पराजित

Share:
146

फागुन १ । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको प्ले अफ खेलमा वायरन म्युनिखले सेल्टिकलाई २–१ ले हराएको छ।

ग्लास्गोमा भएको खेलमा माइकल ओलिसेको गोलमा म्युनिखले पहिले अग्रता लिएको थियो। हेरी केनले ४९ औँ मिनेटमा अर्को गोल गरे। उनले यस सिजनमा खेलेका २९ खेलमा २९ औँ गोल गरेका हुन्।

च्याम्पियन्स लिगमा उनले यस सिजनमा ७ गोल गरेका छन्। यी दुई टोली बिच म्युनिखमा अर्को साता दोस्रो लेग खेल हुनेछ। एजेन्सी

 

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।