शुक्र, बैशाख ११, २०८३
Search
शुक्र, बैशाख ११, २०८३

रत्ननगरको बछौली मा.वि मा मौलिक खानाको प्रदर्शनी हुने

Share:
109

रत्ननगर, माघ २५ । सौराहाको सुस्ताएको पर्यटन क्षेत्रलाई गति दिन रत्ननगर नगरपालिका वडा नं. ६ बछौलीमा रहेको बछौली मा.वि का विधाार्थीहरुले शनिबार नेपाली मौलिक खानाको प्रदर्शनी गर्ने भएका छन ।

बिधार्थीहरुले मौलिक खानाका नयाँ स्वाद पस्कँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएर खाना प्रदर्शनी गर्न लागिएको विधालयका प्रधानाध्यापक शिवराम मरहठ्ठाले बताए ।

बछौली माविमा अध्यनरत होटल म्यानेजमेन्टका बिधार्थीहरुले नेपाली मौलिक खानाका परिकारहरुको प्रदर्शनी गर्ने भएका हुन । करिब ५ ओटा स्टलमा विभिन्न जातजातिकाका २० प्रकारका रैथाने खाना प्रदर्शनीमा राखिने बिधालय व्यवस्थापन समितिका अध्यक्ष राममणी खनालले बताए ।

उक्त खाना प्रदर्शनीको उद्घाटनका लागि बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरी आउने कार्यक्रम तय भएको खनालले बताए । सो प्रदर्शनी शनिबार दिउसो १ बजेबाट विधालय परिसरमा हुनेछ ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।