बुध, बैशाख ९, २०८३
Search
बुध, बैशाख ९, २०८३

नृत्य प्रतियोगितामा पञ्चकन्या विद्यामन्दिर प्रथम

Share:
274

चितवन । विद्यालय स्तरिय नृत्य प्रतियोगितामा पञ्चकन्या विद्यामन्दिर प्रथम भएको छ । रत्ननगर वडा नं. १२ डाँफे मुनाल टोलमा भएको सालघारी एफसी फुटबल क्लबद्वारा आयोजित रत्ननगर स्तरिय विद्यालय प्रतियोगितामा रत्ननगर २ मा रहेको पञ्चकन्या विद्यामन्दिर प्रथम भएको हो ।

रत्ननगर-१३ मा रहेको शिक्षा विकास ईङ्गलिस बोडिङ्ग स्कुल द्धितिय, रत्ननगर-१६ मा रहेको भानु मेमोरियल ईङ्गलिस बोडिङ्ग स्कुल तृतीय र रत्ननगर-१२ मा रहेको पिस भिजन ईङ्गलिस बोडिङ्ग स्कुलले सान्त्वना स्थान हासिल गरेको छ । नृत्य प्रतियोगितामा ९ वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।

एफसी फुटबल क्लबका अध्यक्ष मनिष गोलेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा छइसाङ्ग गोलेले स्वागत मन्तव्य राखेका थिए ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।