मङ्ल, मंसिर २३, २०८२
Search
मङ्ल, मंसिर २३, २०८२

बिहीबारको विदेशी मुद्राको विनिमय दर

Share:
38

काठमाडौं, माघ १७ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपियाँ १७ पैसा र बिक्रीदर १३८ रुपियाँ ७७ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १४३ रुपियाँ ७८ पैसा र बिक्रीदर १४४ रुपियाँ ४० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७१ रुपियाँ ६३ पैसा र बिक्रीदर १७२ रुपियाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर १५२ रुपियाँ ५१ पैसा र बिक्रीदर १५३ रुपियाँ १७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिदर ८६ रुपियाँ ६ पैसा र बिक्रीदर ८६ रुपियाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपियाँ ८१ पैसा र बिक्रीदर ९६ रुपियाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०२ रुपियाँ २९ पैसा र बिक्रीदर १०२ रुपियाँ ३३ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिदर आठ रुपियाँ ८९ पैसा र बिक्रीदर आठ रुपियाँ ९३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ पाँच पैसा र बिक्रीदर १९ रुपियाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपियाँ ८४ पैसा र बिक्रीदर ३७ रुपियाँ, कतारी रियाल एकको खरिदर ३७ रुपियाँ ९० पैसा र बिक्रीदर ३८ रुपियाँ ६ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिदर चार रुपियाँ १० पैसा र बिक्रीदर चार रुपियाँ ११ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपियाँ ६२ पैसा र बिक्रीदर ३७ रुपियाँ ७८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३१ रुपियाँ ४५ पैसा र बिक्रीदर ३१ रुपियाँ ५९ पैसा, साउथ कोरियन वन १०० को खरिदार नौ रुपियाँ ५६ पैसा र बिक्रीदर नौ रुपियाँ ६० पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपियाँ ५५ पैसा र बिक्रीदर १२ रुपियाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपियाँ २७ पैसा र बिक्री दर १९ रुपियाँ ३५ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ७४ पैसा र बिक्रीदर १७ रुपियाँ ८१ पैसा, कुवेती दिनार एकको खरिदर ४४७ रुपियाँ ८८ पैसा र बिक्रीदर ४४९ रुपियाँ ८२ पैसा, बहराइन दिनार एकको खरिदर ३६६ रुपियाँ ५० पैसा र बिक्रीदर ३६८ रुपियाँ नौ पैसा, ओमनी रियाल एकको खरिदर ३५८ रुयैयाँ ८८ पैसा र बिक्रीदर ३६० रुपियाँ ४४ पैसा तथा भारतीय रुपियाँ १०० को खरिदर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ। रासस

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।