मङ्ल, मंसिर २३, २०८२
Search
मङ्ल, मंसिर २३, २०८२

रत्ननगरमा सुनचाँदी व्यवसायी संघ गठन, अध्यक्षमा दीपक विश्वकर्मा

Share:
87

रत्ननगर, माघ १६ । पूर्वी चितवनको रत्ननगरमा सुनचाँदी व्यवसायी संघ गठन गरिएको छ ।

नवगठित रत्ननगर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा दीपक विश्वकर्मा, वरिष्ठ उपाध्यक्षमा ज्ञानमणि सदाशंकर, उपाध्यक्षमा चन्द्र बहादुर सुनार, महासचिवमा अर्जुन विक, कोषाध्यक्ष रामचन्द्र विश्वकर्मा, सचिवमा सोमबहादुर विश्वकर्मा र सदस्यहरू निर्मला विश्वकर्मा, मिना सेन्चुरी, शिवलाल सुनार, राजकुमार विक, अम्मरलाल विक, विक्रम विश्वकर्मा लगायत गरी १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।

नेपाल सुनचादी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली प्रमुख अतिथि रहेको सो कार्यक्रम नरबहादुर विश्वकर्माको अध्यक्षतामा भएको थियो । कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी, इलाका प्रहरी कार्यालयका प्रमुख रन्जन अवा, सुनचादी व्यवसायी महासंघका सचिव टुलकप्रसाद विश्वकर्मा, सदस्य ऋतु सेन्चुरी, नेपाल सुनचादी व्यवसायी संघ जिल्ला अध्यक्ष हेमबहादुर विश्वकर्मा, वरिष्ठ उपाध्यक्ष उत्सव खाती, पश्चिम चितवनका पूर्वअध्यक्ष लालबहादुर विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम ज्ञानमणी सदाशंकरले सञ्चलन गरेका थिए ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।