आइत, जेष्ठ १७, २०८३
Search
आइत, जेष्ठ १७, २०८३

काभा पुरुष भलिबल : आज माल्दिभ्ससँग खेल्दै नेपाल

Share:
267

कार्तिक ७ । काभा पुरुष कप भलिबलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र माल्दिभ्सको खेल शुक्रबार दिउँसो साढे ३ बजे सुरु हुँदैछ।

बंगलादेशमा जारी प्रतियोगितामा मध्ये एसियाका ६ राष्ट्र सहभागी छन्। आजै अफगानिस्तान र तुर्कमेनिस्तान दिउँसो १ बजे प्रतिस्पर्धा गर्नेछन् भने बंगलादेश र श्रीलंकाको खेल साढे ५ बजे सुरु हुनेछ।

यसअघि बिहीबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-२ ले पराजित भएको थियो। प्रतियोगितामा नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।