मङ्ल, फाल्गुन २६, २०८२
Search
मङ्ल, फाल्गुन २६, २०८२

प्रधानमन्त्रीको वाचा : विगतका भ्रष्टाचारको छानबिन हुन्छ

Share:
131

काठमाडौं, असोज ९ । प्रधानमन्त्री सुशीला कार्कीले विगतका सरकारका पालमा भएका भ्रष्टाचारको छानबिन हुने बताएकी छन् ।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्कीले विगत समयमा भएका भ्रष्टाचारको छानबिन हुने वचन दिइन् ।

उनले भदौ २४ गते जेन-जीका नाममा भएको आगजनीका क्रममा निजी घरहरूमा भेटिएका नगदबारे पनि छानबिन थालिसकिएको बताएकी छन् ।

‘निजी घरमा देखिएको नगद रकमबारे सरकारीनिकायले छानबिन थालिसकेका छन्’, उनले भनेकी छन्, ‘सरकार पुननिर्माण र सुशासन कायम गर्दैनिर्वाचन गराउन प्रतिबद्ध छ ।’

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।