आइत, जेष्ठ १७, २०८३
Search
आइत, जेष्ठ १७, २०८३

ला लिगा : रियल म्याड्रिडको सानदार जितमा एम्बाप्पेको दुई गोल

Share:
211

असोज ८ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले सानदार जित निकालेको छ । बुधबार बिहान सकिएको खेलमा रियलले लेभान्टेमाथि ४–१ को जित निकालेको हो ।

रियलको जितमा खेलको २८ औं मिनेटमा भिनिसियस जुनिरयले गोल गर्दै सुरुवाती अग्रता दिलाए । ३८ औं मिनेटमा फ्रान्को मास्टान्टुआनोले अग्रता दोब्बर बनाए । पहिलो हाफमा २–० ले अग्रता लिएको रियलविरुद्ध दोस्रो हाफमा लेभान्टाले एक गोल फर्कायो । उसका लागि एट्टा इयोङले ५४ मिनेटमा एक गोल फर्काएका हुन् ।

त्यसपछि भने लगातार खेल रियलको नियन्त्रमा गयो । खेलको ६४ मिनेटमा केलियन एमबाप्पेले पेनाल्टी गोल थपे भने ६६ औं मिनेटमा अर्को गोल गरे । दुई मिनेटको अन्तरमा एमबाप्पेले दुई गोल गर्दै ४–१ को शानदार जित निकालेका हुन् । लगातारको जितसँगैरियल शीर्ष स्थानमा कायम छ । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।