आइत, जेष्ठ १७, २०८३
Search
आइत, जेष्ठ १७, २०८३

डडेल्धुरामा जीप दुर्घटना चारजनाको मृत्यु, चार घाइते

Share:
305

धनगढी, भदौ १२ । डडेल्धुरामा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका–५ चामाचौडबाट सदरमुकामतर्फ आउँदै गरेको से १ ज ७३८ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा नवदुर्गा– ५ काकलावती साउद, सुरेश साउद, तारा अवस्थी र सुरेश पार्कीको मृत्यु भएको डडेल्धुरा प्रहरीले जनाएको छ । घटनामा जीप चालकसहित चार जना घाइते भएका छन् ।

घाइते हुनेमा नवदुर्गा–५ का १८ वर्षीया सुशीला बिक, चार वर्षीया प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जीप चालक ३५ वर्षीय रामबहादुर साउद छन् । उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।