बिहि, बैशाख ३, २०८३
Search
बिहि, बैशाख ३, २०८३

कालिका-११ सैपाममा सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण शिविर

Share:
269

कालिका । चितवनको कालिका नगरपालिका वडा नम्बर ११ ले आफ्नो विकट भूमी सैपामका सामाजिक सुरक्षा भत्ता लाभग्राही लक्षित गर्दै एक दिने सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण शिविर सञ्चालन गरेको छ।

उक्त शिविरमा ४ जना एकल महिला र ७ जना जेष्ठ नागरिक गरी जम्मा ११ जनाको सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गरिएको साथै, एक जना ४० वर्षीय एकल सुकु तामाङको अनलाईन नागरिकता सिफारिस गरिएको वडा सचिव तुलसी लामिछानेले जानकारी दिनुभयो ।

सैपामबाट कालिका नगरपालिका वडा नम्बर ११ को कार्यालयसम्म आइपुग्न जेष्ठ नागरिकलाई निकै समस्या भएका कारण यो महत्वपूर्ण शिविर सञ्चालन गरिएको वडा अध्यक्ष कृष्ण बहादुर प्रजाले जानकारी दिनुभयो ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।