बिहि, जेष्ठ २१, २०८३
Search
बिहि, जेष्ठ २१, २०८३

टेक्सासको बाढीमा ज्यान जानेको सङ्ख्या १०९ पुग्यो, १६१ जना अझै बेपत्ता

Share:
277

टेक्सस, असार २५ । अमेरिकाको टेक्सासमा बाढीका कारण ज्यान जानेको सङ्ख्याको १०९ पुगेको छ भने १६१ जना अझै हराइरहेका छन्।

त्यहाँका सुरक्षाकर्मीले बेपत्ताको खोजी कार्य तीव्र रूपमा भइरहेको दाबी गरेका छन्। हराउनेको सङ्ख्या एकदमै धेरै भए पनि उपलब्धि प्राप्त हुन नसकेको टेक्सासका गभर्नर ग्रेग एबोटले जानकारी दिए। उनले २८ वटा निकाय खोजी कार्यमा सक्रिय रहेको बताएका छन्।

राहत कार्यक्रममा दक्षिणी सीमाबाट मेक्सिकोको राहत टोली प्रवेश गरेर पनि सहयोग गरेको छ। अमेरिकी सरकारले मेक्सिकोको राहत टोली प्रति विशेष आभार व्यक्त गरेको छ। मेक्सिकोबाट १३ जनाको उद्धार टोली अमेरिका पुगेको थियो। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।