आइत, जेष्ठ १७, २०८३
Search
आइत, जेष्ठ १७, २०८३

विश्वकप छनोट : चिलीमाथि र्जेन्टिनाको जित

Share:
229

काठमाडौं, जेठ २३ । विश्वकप फुटबल छनोट अन्तर्गत दक्षिण अमेरिकी समूहको खेलमा अर्जेन्टिनाले चिलीलाई १–० गोलले हराएको छ ।

यस अघि नै विश्वकप– २०२६ मा छनोट भइसकेको अर्जेन्टिनाका लागि शनिवार बिहान भएको खेलमा जुलियन अल्भारेजले १६औँ मिनेटमा गोल गरेका थिए ।

१५ खेलबाट ३४ अङ्क जोडेको अर्जेन्टिना शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको इक्वेडरको २४ तथा तेस्रो स्थानमा रहेको पाराग्वेको पनि २४ अङ्क नै छ ।

२२ अङ्क भएको ब्राजिल चौथो तथा २१ अङ्क भएको उरुग्वे पाँचौ स्थानमा छ । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।