बिहि, जेष्ठ २१, २०८३
Search
बिहि, जेष्ठ २१, २०८३

फिलिपिन्समा आज आमनिर्वाचन

Share:
214

बैशाख २९ । फिलिपिन्समा अहिले मध्यावधि अन्तर्गत आमनिर्वाचन भइरहेको छ ।

३१७ सदस्यीय कांग्रेस तथा सयौँ गभर्नर, मेयर तथा शहरका काउन्सिलरका लागि ६ करोड ८० लाख मतदाताले मतदान गर्नेछन् ।

फिलिपिन्सको राजनीतिमा परम्परादेखि नै प्रभाव जमाइरहेका दुई पारिवारिक शक्तिबीचको सङ्घर्ष यस निर्वाचनमा पनि देखिएको छ ।

सिनेट निर्वाचनमा राष्ट्रपति ‘बङबङ’ मार्कस जुनियर र उप राष्ट्रपति सारा डुटरेट पक्षधरबीच प्रतिस्पर्धा हुनेछ । उपराष्ट्रपति सारा पूर्वराष्ट्रपति रोड्रिगो डुटरेटकी छोरी हुन् ।

निर्वाचनमा राष्ट्रपति मार्कोसकी दिदी इमि मार्कोस भने उपराष्ट्रपति डुटरेटको तर्फबाट सिनेट सदस्यमा उम्मेदवार भएकी छिन् । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।