आइत, जेष्ठ १७, २०८३
Search
आइत, जेष्ठ १७, २०८३

पिएसजी च्याम्पियन्स लिगको फाइनलमा

Share:
362

बैशाख २५ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। पहिलो लेगमा १-० को सफलता पाएको पिएसजीले बुधबार राति भएको दोस्रो लेग सेमिफाइनलमा आर्सनल माथि २-१ को जित हात पारेको हो ।

दोस्रो लेगमा पनि पहिलो लेगमा झैँ गोलरक्षक जियानलुइगी डुमाउराउमाले सानदार बचाउ गरे। उनले आर्सनलका गाब्रियल मार्टीनेली तथा मार्टिन ओडेगार्डको प्रहारलाई बचाएका थिए।

खेलको २७ औँ मिनेटमा फाबियन रुइजले पिएसजीका लागि पहिलो गोल गरेका थिए। ७२ औँ मिनेटमा एक्राफ हाकिमीले गोल गर्दै पिएसजीको अग्रता फराकिलो बनाएका थिए। यसैगरी ७६ औँ मिनेटमा बुलायाको साकाले आर्सनलका लागि गोल गरे। अब पिएसजीले उपाधिका लागि इन्टर मिलानसँग खेल्ने छ। रासस/सिन्ह्वा

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।