शुक्र, जेष्ठ २२, २०८३
Search
शुक्र, जेष्ठ २२, २०८३

अर्जेन्टिनामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

Share:
462

बैशाख १९ । अर्जेन्टिनामा शक्तिशाली भूकम्प गएको छ । नेपाली समय अनुसार शुक्रबार साँझ ६ बजे ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । भूकम्पको धक्का चिलीसम्म महसुस गरिएको थियो ।

उशुआइयाबाट २२२ किलोमिटर दक्षिण ड्रेक प्यासेज केन्द्रबिन्दू भएर भूकम्प गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अहिले अर्जेन्टिना र चिलीमा सुनामीको चेतावनी जारी गरिएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार मानिसहरूलाई तटबाट टाढा सर्न र उच्च स्थानहरूमा जान आग्रह गरिएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन् । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।