शुक्र, बैशाख ११, २०८३
Search
शुक्र, बैशाख ११, २०८३

रत्ननगरका उपेन्द्र नेपालको उपचारका लागि आर्थिक सहयोगको अपील

Share:
390

रत्ननगर, बैशाख १५ । रत्ननगर वडा नम्बर १५ का स्थायी बासिन्दा ३२ वर्षीय उपेन्द्र नेपाल (रामु) को दुवै मृगौला फेल भएको छ । राजेन्द्र नेपाल र चिनिमाया नेपालका कान्छा छोरा उपेन्द्रको दुवै मृगौला फेल भएपछि उनको परिवार गहिरो पीडामा डुबेको छ। काठमाडौं मेडिकल कलेजमा उपचाररत उपेन्द्रको जिवन अब आर्थिक सहयोगको आशामा अडिएको छ ।

निम्न आर्थिक अवस्थाका कारण उपेन्द्रको परिवारले उपचारको खर्च धान्न नसक्ने अवस्था छ। उनको श्रीमती शान्ती कुमारी बरुवाल नेपाल र परिवारले उपेन्द्रलाई बचाउन हरसंभव प्रयास गरिरहेका छन् । उपेन्द्रको बाँच्ने चाहनालाई साकार पार्न परिवारले सबैसंग आर्थिक सहयोगको अपिल गरेका छन् ।

उपेन्द्रको उपचारको लागि सहयोग गर्न इच्छुकले शान्ती कुमारी बरुवाल नेपालको ग्लोबल आइएमई बैंकको खाता नम्बर ११३०७०१०१३१२६१ मार्फत आफ्नो सहयोग रकम पठाउन सक्नुहुनेछ। सहयोगका लागि वडा अध्यक्ष आशिक तामाङ (९८५५०६६५६२) वा बिरामी उपेन्द्र नेपाल (९७०८७००४९९) सँग सम्पर्क गर्न सकिनेछ ।

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।