शुक्र, बैशाख ११, २०८३
Search
शुक्र, बैशाख ११, २०८३

कालिकामा नगर स्तरीय बतृत्व कला : शिखा चौधरी प्रथम

Share:
390

रत्ननगर । लियो क्लव अफ चितवन कालिकाले “बालमैत्री स्थानीय शासन निर्माणमा संघ संस्थाहरुको भुमिका” शीर्षकमा आयोजना गरेको नगर स्तरीय बतृत्व कलामा शिखा चौधरी प्रथम, शाश्वत अर्याल द्धितिय र तबिता प्रजा तृतीय भएकाछन् ।

लियो क्लव अफ चितवन कालिकाका अध्यक्ष लियो अनिश दुलालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी प्रमुख अतिथि र उपप्रमुख बिमला तामाङ विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा महिला बालबालिका शाखा अधिकृत सविना श्रेष्ठ, लियो जिल्ला परिषदका निवर्तमान अध्यक्ष लियो लायन किरण लामिछाने, नवनिर्वाचित वर्ष २०२५/२६ का अध्यक्ष लियो लायन विज्ञान पौडेल लगाएत अन्य बोर्डका सदस्यहरु र छिमेकी क्लबका अध्यक्षहरुको उपस्थिति थियो ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।