शुक्र, जेष्ठ २२, २०८३
Search
शुक्र, जेष्ठ २२, २०८३

ट्रम्प र मस्कविरुद्ध अमेरिकामा विरोध प्रदर्शन

Share:
249

वाशिङ्टन, फागुन ६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका विशेष सहयोगी एलन मस्कविरुद्ध अमेरिकामा विरोध प्रदर्शन भएको छ।

राष्ट्रपतिका रुपमा ट्रम्पले पदभार ग्रहण गरे यता गरेका काम र निर्णयमा असन्तुष्टि जनाउँदै सोमबार अमेरिकामा प्रदर्शन भएको हो।

ट्रम्पसँगै उनका सहयोगी एलन मस्कको समेत प्रदर्शनकारीले चर्को विरोध गरेका छन्। ‘५०५०१ मुभमेन्ट’ नामको समूहले राजधानी वाशिङ्टनमा भेला भएर विरोध प्रदर्शन गरेको हो।

५० राज्यमा ५० विरोध र एक दिनको रूपमा सो मुभमेन्ट नामकरण गरिएको हो। मुभमेन्टको नेतृत्व अवकाश प्राप्त शिक्षक यायोभेन बाइसिकले गरेकी छन्।

उनीहरूले ट्रम्प प्रजातन्त्र विरोधी हुँदै गएकाले सडकमा उत्रेर प्रदर्शन गर्नु आवश्यक भएको बताएका छन्। एजेन्सी

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।