सोम, जेष्ठ १८, २०८३
Search
सोम, जेष्ठ १८, २०८३

आइपीएलको उद्घाटन र फाइनल खेल इडेन गार्डेनमा हुने

Share:
143

इडेन गार्डेन, फागुन ५ । साबिक विजेता कलकत्ता नाइट राइडर्सले आफ्नो मैदान इडेन गार्डेनमा २२ मार्चका दिन इन्डियन प्रिमियर लिग (आइपीएल) को उद्घाटन खेल आयोजना गर्दैछ।

सोही मैदानमा २५ मे मा फाइनल खेल हुनेछ। २३ मे मा दोस्रो क्वालिफयर पनि सोही मैदानमा हुनेछ।

इडेन गार्डेनमा १० वर्षको अन्तरालमा फाइनल खेल हुन लागेको हो। यसअघि सन् २०१३ र २०१५ को फाइनल खेल आयोजना भएको थियो। यो सिजनको पहिलो क्वालिफायर र इलिमिनेटरका खेल भने हैदरावादमा आयोजना हुनेछन्। गत संस्करणको उपविजेता सनराइजर्स हैदरावाद हो।

आइपीएलमा ७४ खेल हुँदैछन्। पहिले खेलमा कलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बंगलोरकाबीच प्रतिस्पर्धा हुनेछ।

भारतका विभिन्न १३ मैदानमा खेल सञ्चालन हुनेछ। १० गृह मैदानका साथ विराखपटना, धर्मशाला र गुहावटीमा पनि खेल हुनेछ। एजेन्सी

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।