बुध, जेष्ठ २०, २०८३
Search
बुध, जेष्ठ २०, २०८३

अनामनगर स्थित धोबीखोलामा खस्यो कार

Share:
132

काठमाडौं, फागुन ४ । अनामनगरस्थित धोबीखोलामा एउटा कार दुर्घटनामा परेर खसेको छ । आइबार साँझ बा २१ च ६६१४ नम्बरको सेतो रंगको कार सडकमा अनियन्त्रित भएर धोबीखोलामा झरेको हो ।

अहिले घटनास्थलमा प्रहरी पुगेर उद्धार गरिरहेको छ । यसअघि पनि उक्त स्थानबाट पटक पटक कार झर्ने गरेको थियो ।

 

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।