शुक्र, जेष्ठ २२, २०८३
Search
शुक्र, जेष्ठ २२, २०८३

भ्यालेन्टाइन अन्तर्गत आज ‘टेडी डे’

Share:
133

माघ २८ । अहिले भ्यालेन्टाइन सप्ताह जारी छ । आज भ्यालेन्टाइन डेको चौथो दिन हो । यो प्रत्येक वर्ष १० फेब्रुअरीमा मनाइन्छ । धेरै प्रेम जोडीहरूका लागि यो महत्त्वपूर्ण दिन पनि हो । विशेष गरी फेब्रुअरी महिनालाई प्रेमको महिना पनि मानिन्छ । ७ फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म प्रेम दिवस मनाइने गरिन्छ ।

यसअन्तर्गत आज टेडी डे हो । यस दिन आफ्नो मायालुलाई विभिन्न प्रकारका रंगका टेडीहरु दिएर आफ्नो माया र सम्बन्ध प्रगाढ बनाउने गर्छन् ।

भ्यालेन्टाइन डेको चौथो दिन अर्थात् टेडी डे जुन प्रत्येक वर्ष १० फेब्रुअरीमा मनाइन्छ । आज त्यो दिन हो जब दम्पतीहरूले एक अर्कालाई मायासँगै टेडी बियर अर्थात् ‘गुडिया’ उपहार दिन्छन् ।

प्रेम र स्नेह देखाउन जोडीहरूले एक अर्कालाई टेडी बियर दिँदा पार्टनरलाई उनीहरूको प्रेमको व्याख्या गर्न सजिलो हुन्छ भन्ने विश्वास गरिन्छ।

यससँगै उनीहरूले उपहारसँगै आफ्नो मायालुको मनमा प्रभाव पार्ने मौका प्राप्त गर्दछन्।

यदि तपाईँ पनि आफ्नो पार्टनरलाई प्रभावित गर्न चाहनुहुन्छ भने उनलाई गुडिया उपहार दिनुहोस् र अझै गहिरो सम्बन्ध बिस्तार गर्नुहोस् ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।