बिहि, जेष्ठ २१, २०८३
Search
बिहि, जेष्ठ २१, २०८३

स्विडेनको विद्यालयमा भएको आक्रमणमा १० जनाको मृत्यु

Share:
126

स्टक होम, माघ २३ । स्विडेनको एक विद्यालयमा भएको बन्दुक आक्रमणमा कम्तीमा १० जनाको ज्यान गएको छ। यसरी मर्नेमा शङ्कास्पद आक्रमणकारी पनि छन्।

राजधानी स्टक होमको पश्चिममा रहेको रिस्कबर्गका विद्यालयमा भएको आक्रमणलाई अहिले सम्मकै ठुलो मास सुटिङ भएको प्रधानमन्त्री उल्फ क्रिफ टेरेसनले बताएका छन्।

प्रहरीका अनुसार आक्रमण गर्ने ती व्यक्ति पनि मारिएका छन्। उनको लक्ष्य तथा विगत सबै खुलेका छैनन्। धरै जना घाइते भएका कारण मर्नेको सङ्ख्या अझै धेरै हुनसक्ने जनाइएको छ। प्रहरीले आक्रमणपछि कुनै आतङ्कवादी समूहको संलग्नता नभएको अनुमान गरेको छ।

मंगलबार घटना भए लगत्तै कानुनमन्त्री तथा प्रधानमन्त्री त्यहाँ पुगेर समवेदना व्यक्त गरेका थिए। घाइतेको उपचारका लागि तत्काल अस्पतालको आइसियु खाली गरिएका छन्। एजेन्सी

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।