सोम, बैशाख ७, २०८३
Search
सोम, बैशाख ७, २०८३

स्थानीय विपद् तथा जलबायु उत्थानशिल योजना निर्माण सम्बन्धी कार्यशाला

Share:
121

रत्ननगर, माघ १६ । पूर्वी चितवनको रत्ननगरमा स्थानीय विपद् तथा जलबायु उत्थानशिल योजना निर्माण सम्बन्धी कार्यशाला सुरु भएको छ ।

रत्ननगर नगरपालिकाले आयोजना गरेको सो कार्यक्रममा राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्रका कार्यकारी निर्देशक सुरेश थापा, एस शुब्बा र कृष्ण घिमिरेले सहजीकरण गरेका छन् ।

वन वाताबरण तथा विपद् व्यवस्थापन समितिका संयोजक सुन्दरमणि सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा विपद् व्यवस्थापन र जनलबायु उत्थानशिलताको लागि स्थानीय सरकारले गर्न सक्ने काम र प्राथमिताको विषयमा समुहगत छलफल गरिएको रत्ननगर नगरपालिकाको वन वाताबरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख विश्वास श्रेष्ठले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष सजना महतो, वडा नं १३ का वडाध्यक्ष पोटबहादुर घिमिरे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम दुई दिन सम्म चल्ने छ ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।