बिहि, जेष्ठ २१, २०८३
Search
बिहि, जेष्ठ २१, २०८३

निकोनको जेड ५० टू क्यामेरा नेपाली बजारमा

Share:
334

काठमाडौं, माघ १२ । भ्लगर, कन्टेन्ट क्रियटर्स, ट्राभलर र इन्ट्री लेभलको फोटोग्राफरहरूलाई मध्यनजर गरी निकोन एक्सपेरिएन्स हब, नेपालले निकोनको जेड ५० टू क्यामेरा नेपाली बजारमा ल्याएको छ।

२०२४ नोभेम्बरमा म्यानु‌फ्‌याचरिङ गरिएको सो क्यामरा निकोन एम.ई.ए का बिक्री तथा माक्रेटिङका क्षेत्रीय प्रमुख नरेन्द्र मेनन र निकोन एक्सपेरिएन्स हब, नेपालका प्रमुख लगायत विभिन्न फोटोग्राफर, भ्लगर र कन्टेट क्रियटरहरुको उपस्थितिमा शुक्रवार सार्वजनिक गरिएको हो ।

निकोनको फ्याक्सीड क्यामरा ९५ लाख भन्दा बढी मूल्य पार्ने क्यामरा मा रहेको विशेषताहरू यस क्यामरामा रहेको कम्पनीको भनाई छ । फोटो र भिडियो दुवै खिँच्नका उपयुक्त रहेको सो क्यामराको अटोफोकस, भिडियो फिचर्स, अर्टीकुलेट एलसिडि सँगै मोबाइल फोनमा सिधै जोडेर वेब क्यामराको रूपमा पनि प्रयोग गर्न सकिने जस्ता विशेषता रहेको छ ।

सो क्यामराको मूल्य नेपाली बजार लेन्ससँग (जेड ५० टु र १६–५० एमएम) गरी १ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।