मङ्ल, मंसिर २३, २०८२
Search
मङ्ल, मंसिर २३, २०८२

एसिया कप : आज भारत र बंगलादेश भिड्दै

Share:
109

असोज ८ । एसिया कपको सुपर फोरमा नेपाल र बंगलादेश भिड्दैछन् । पहिलो खेलमा विजयी भएका दुवै टिमको दुईदुई अंक जोडेका छन् ।

आजको खेलको जितले सुपर फोरमा पुग्ने टिमको टुंगो लाग्नेछ । भारत र बंगलादेशको भिडन्त बुधबार साँझ ८ः१५ बजे यूएईमा सुरु हुँदैछ ।

पाकिस्तानले दुई खेल खेल्दा दुई अंक मात्र जोडेको छ । पाकिस्तानले पहिलो खेलमा भारतसँग पराजित भएको हो । गएराति भएको खेलमा भने पाकिस्तानले श्रीलंकालाई पाँच विकेटले पराजित गरेको हो । सुपर फोरमा श्रीलंका भने अंकबिहीन छ । श्रीलंकाले अन्तिम खेल भारतसँग खेल्नेछ ।

आठ टिम सहभागी एसिया कपबाट आयोजक यूएई, हङकङ, ओमान र अफगानिस्तान समूह चरणबाट बाहिरिएपछि भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका सुपर फोरमा पुगेका हुन् । सुपर फोरका शीर्ष टिमले एसिया कपको फाइदा सेप्टेम्बर २८ तारिखमा खेल्नेछन् ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।