शनि, मंसिर २७, २०८२
Search
शनि, मंसिर २७, २०८२

चितवनको सुरक्षामा आईजिपी दिपक थापाको प्रतिवद्वता : कालिका नगरपालिकामा छिट्टै ईन्पेक्टरको दरबन्दी !

Share:
468

चितवन, साउन १४ ।  चितवनको सुरक्षामा आईजिपी दिपक थापाले विशेष चोसो राखेका छन् । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीसंगको जम्काभेटमा यस्तो चासो व्यक्त गरेका हुन् ।

चितवनमा आज र भोली हुने विभिन्न कार्यक्रममा सरिक बन्न आएका आईजीपी थापा मेयर रेग्मी बिच भरतपुर विमानस्थलमा विशेष जम्काभेट भएको थियो ।

‘कालिका सुरक्षा दृष्टीकोणले पनि रेड जोनमा आईजीपी थापाले भने, अब छिटै कालिका नगरपालिकामा छिट्टै ईन्पेक्टरको दरबन्दी कायम हुन्छ ।’

मेयरसाबसहित यहां धेरै स्थानियले समेत मलाई जानकारी गराउनुभएको छ भन्दै उनले केहि दिनमा त्यहा उचित प्रबन्ध मिलाई ईन्पेक्टर पठाउन एसपी गोविन्द पुरीलाई निर्देशन दिए ।

कालिका मात्र नभई आफू पूर्व जिल्ला प्रमुख भएको हिसाबले समेत यहा जनसंख्याको अनुपातमा दरबन्दी थप गर्ने उनले प्रतिवद्वता जनाए ।

आम कालिकावासीको सुरक्षाका विशेषमा विशेष चासो दिएकोमा मेयर रेग्मीले खुसी समेत व्यक्त गरे ।चितवन प्रहरीको तथ्याङ्कलाई हेर्दा समेत धेरै जसो अपराधिक क्रियाकलाप कालिका हुने गरेको भेटिएको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।