मङ्ल, बैशाख ८, २०८३
Search
मङ्ल, बैशाख ८, २०८३

मृर्गौला पीडित आशिका तिवारीको उपचारमा सहयोगको अपील

Share:
351

नबलपरासी, साउन ४ । मृर्गौला पीडित आशिका तिवारीको उपचारको लागि परिवारले सहयोगको अपील गरेका छन् ।

नबलपरासी जिल्लाको देवचुली नगरपालिका वडा नं ७ सीताबास निवासी २१ बर्षीया तिवारीको तीन बर्ष देखि दुबै मृर्गौलाले काम गर्न छाडेको थियो ।

राजधानी सहितका देशका विभिन्न अस्पतालमा उपचार गर्दा अहिले सम्म ३५ लाख रुपैया खर्च भइसकेको परिवारजनले बताएका छन् ।

हाल चितवन मेडिकल कलेजमा उपचाररत तिवारीको उपचारको लागि आर्थिक अभाव भएपछि सहयोगको अपील गरिएको हो ।

आशिकाका बुबा छविलाल तिवारीले छोरीको जीवन रक्षाका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् ।

‘छोरीको उपचार गर्दा गर्दै अलिअलि भएको सम्पत्ती पनि सकियो’ उनले भने ‘छोरी अस्पतालमा छ, उपचार गर्ने पैसा छैन, उनलाई बचाउन सबैले सहयोग गर्दिनुस’ ।

आशिकाको उपचारको लागि सहयोग गर्न चाहने दाताहरुले उनकी आमा सोविता तिवारीको नाममा रहेको मुक्तिनाथ विकास बैंक दलदले शाखामा रहेको खाता नं ०३६२०६००२१४४४१०००००१ पैसा जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।

साथै परिवारलाई भेट गरी सहयोग गर्न चाहने महानुभावले आमा सोविताको मोवाइलन नम्बर ९८६७६७२८७३ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।