शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

समाचार झुटो भएको भन्दै ट्रम्पले दायर गरे वाल स्ट्रिट प्रमुखविरुद्ध मुद्दा

Share:
131

वाशिङ्टन, साउन ३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जनरलमा प्रकाशित समाचारमा आपत्ति जनाउँदै मुद्दा दायर गरेका छन्।

सन् २०१९ मा नै आत्महत्या गरेका एप्सटनको जन्मोत्सवमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुभकामना दिएको भन्ने वाल स्ट्रिट जनरलमा प्रकाशित समाचारमा आपत्ति जनाउँदै मुद्दा दायर गरेका हुन्। ट्रम्पले वाल स्ट्रिटका प्रमुख रुपर्ट मर्डकविरुद्धमा मुद्दा दायर गरेका हुन्।

ट्रम्पले मुद्दा दायर गरे लगत्तै अमेरिकी महान्यायाधिवक्ता पाम वियोज्न्डीले यौन अपराधकै लागि कुख्यात जियफ्री एप्सटनको फाइल खोल्न अदालतलाई भनेका छन्।

चुनावी अभियानकै क्रममा राष्ट्रपति ट्रम्पले एप्सटनको फाइल खोल्ने घोषणा गरेका थिए। सोही घोषणाका कारण अहिले उनलाई रिपब्लिक समर्थकबाट त्यो मुद्दा फेरि उठाउनका लागि दबाब आएको हो।

केही दिन अघि दबाब बढ्दै गएको भन्दै गुनासो गरेका थिए। यो निर्णय ट्रम्प प्रशासनले गरे पनि फाइल बाहिर आउन भने केही समय लाग्ने छ। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।