बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

चितवनमा सेफ्टी ट्याङकीमा खसेर एक महिलाको ज्यानगयो

Share:
842

चितवन, असार २२ । भरतपुरमा सेफ्टी ट्याङकीमा खसेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिवार साँझ ७ बजेको समयमा भरतपुर महानगरपालिका- ९ शरदपुर स्थित शरदकृष्ण टोल बस्ने ६४ वर्षकी राधिका बिक आफ्नो घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्याङकीको ढकनी फुट्दा खसेकी थिइन ।

सो क्रममा उनकी छोरीले देखेपछि अरुलाई खबर गरेको र उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल पठाइएकोमा उनको उपचारका क्रममा ८ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।