बुध, भदौ ३, २०८३
Search
बुध, भदौ ३, २०८३

भक्तपुर प्रहरीको बालमैत्री कक्ष प्रसाईंको हिरासत

Share:
12

काठमाडौँ, साउन १८ । दुर्गा प्रसाईंलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर, भक्तपुरमा राखिएको छ ।

उनलाई परिसरको बालमैत्री कक्षमा राखिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एक जना अधिकृतले बताए ।

भक्तपुरका एसपी सूर्य खड्काले अन्य थुनुवासँग नराखेर प्रसाईंलाई परिसर स्थित बालमैत्री कक्षमा छुट्टै राखेका हुन् । खड्का नेतृत्वको टोलीले आइतबार राति साढे १० बजे प्रसाईंलाई निकोसेरा स्थित उनको घरबाट पक्राउ गरे हो ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले शान्ति सुरक्षा भङ्ग गरेको प्रहरीको आरोप छ । प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर आन्दोलन गर्ने घोषणा गरेका थिए । आन्दोलनको घोषणा गरेसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।