मङ्ल, भदौ २, २०८३
Search
मङ्ल, भदौ २, २०८३

मोरक्को माथि सहज जित हासिल गर्दै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा

Share:
75

असार २६ । मोरक्कोलाई प राजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनल चरणमा प्रवेश गरेको छ ।

मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्सले सेमिफाइनल यात्रा सुनिश्चित गरेको हो ।खेलको पहिलो हाफमा मोरक्कोले फ्रान्सलाई गोलविहीन बनाउन सफल भएको थियो।

पहिलो हाफको २८ औँ मिनेटमा मोरक्कोका नौसइर मजौरीले डिबक्समा फाउल गर्दा फ्रान्सले पेनाल्टीको मौका पाएको थियो । क्लियन एम्बाप्पले प्रहार गरेको बललाई मोरक्कोका गोलरक्षक यासिर बुनौले उत्कृष्ट रक्षा गरे ।

दोस्रो हाफको ६० औँ मिनेटमा क्लियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए । विश्वकपमा यो एम्बाप्पेको २० औँ गोल हो ।

खेलको ६५ औँ मिनेटमा उसामन डेम्बेलेले गोल गर्दै अग्रता दोब्बर बनाए । सेमिफाइनलमा फ्रान्सले स्पेन र बेल्जियमको खेलबाट तय हुने विजेतासँग खेल्नेछ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।