बुध, साउन ६, २०८३
Search
बुध, साउन ६, २०८३

क्वार्टरफाइनल समीकरण पूरा, कुन टिम कोसँग ?

Share:
49

असार २४ । फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

बुधबार बिहान कोलम्बिया र स्विट्जरल्याण्डबीचको अन्तिम १६ को खेल सकिएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो ।

अन्तिम १६ बाट ८ टोली स्वार्टरफाइनलमा पुगेका छन् । जसमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्याण्ड, अर्जेन्टिना र स्विट्जरल्यान्ड रहेका छन् ।

कुन टिम कोसँग खेल्दै ?
फिफा विश्वकप फुटबल अन्तर्गत क्वार्टरफाइनल (अन्तिम ८) को पहिलो खेलमा फ्रान्स र मोरक्को भिड्नेछन् । यो खेल जुलाई १० तारिख मा नेपाली समयअनुसार राति पौने २ बजे सुरु हुनेछ ।
स्पेन र बेल्जियम : जुलाई ११, राति पौने १ बजे
नर्वे र इंग्ल्याण्ड : जुलाई १२, बिहान पौने ३ बजे
अर्जेन्टिना र स्विट्जरल्याण्ड : जुलाई १२, बिहान पौने ७ बजे

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।