सोम, मंसिर १, २०८२
Search
सोम, मंसिर १, २०८२

केन्टकीमा इन्धन बोकेको कार्गो विमान दुर्घटना

Share:
55

कार्तिक १९ । केन्टकीमा ठूलो मात्रामा इन्धन बोकेको कार्गो विमान दुर्घटनाग्रस्त भएको छ । इन्धन बोकेको विमान दुर्घटना हुँदा आगो बलिरहेको देखिन्छ ।

केन्टकीका गभर्नर एन्डी बेशियरले लुइसभिल अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यो दुर्घटनालाई ठुलो विपत्तिको संज्ञा दिएको बिबिसीले उल्लेख गरेको छ ।

दुर्घटनापछि आगो बलिरहेको र अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

उक्त कार्गो विमानले एक लाख ४४ हजार लिटर इन्धन बोकेको बताइएको छ । अति प्रज्वलनशील पदार्थ बोकेको विमान भएकाले आगो अझै पनि बलिरहेको छ ।, अग्नि नियन्त्रक विभागले यसलाई निभाउन काम गरिरहेको समाचारमा उल्लेख छ । दुर्घटनाको आसपास क्षेत्रमा नजान चेतावनी दिइएको छ। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।