बिहि, भदौ २५, २०८३
Search
बिहि, भदौ २५, २०८३

चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा

Share:
336

असार २५ । चेल्सी फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। मङ्गलबार राति भएको सेमिफाइनलमा चेल्सीले फ्लुमेनसीलई २-० ले पराजित गरेको हो।

चेल्सीलाई जित दिलाउने क्रममा हालै सो क्लबमा भित्रिएका जाओ पेड्रोले दुवै गोल गरे। १८ औँ मिनेटमा पेड्रो नेभासको क्रसलाई थिएगो सिल्भाले क्लियर गर्न नसकेपछि पेड्रोले पहिलो गोल गरेका हुन्। ५६ औँ मिनेटमा उनले अर्को गोल थपेका हुन्। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।