शनि, बैशाख १९, २०८३
Search
शनि, बैशाख १९, २०८३

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

Share:
121

काठमाडौं, फागुन ७ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रुपियाँ ४३ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपियाँ २७ पैसा र बिक्रीदर एक सय ४५ रुपियाँ ९० पैसा निर्धारण गरिएको छ।

युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपियाँ ९५ पैसा र बिक्रीदर एक सय ७५ रुपियाँ ७१ पैसा कायम गरिएको छ। स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रुपियाँ ९८ पैसा र बिक्रीदर एक सय ५४ रुपियाँ ६५ पैसा तय गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ २६ पैसा र बिक्रीदर ८८ रुपियाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ८९ पैसा र बिक्रीदर ९८ रुपियाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपियाँ ४७ पैसा र बिक्रीदर एक सय तीन रुपियाँ ९१ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ १५ पैसा र बिक्रीदर नौ रुपियाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०७ पैसा र बिक्रीदर १९ रुपियाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ०२ पैसा र बिक्रीदर ३७ रुपियाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ०९ पैसा र बिक्रीदर ३८ रुपियाँ २५ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १२ पैसा र बिक्रीदर चार रुपियाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ८० पैसा र बिक्रीदर ३७ रुपियाँ ९६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ २३ पैसा र बिक्री दर ३१ रुपियाँ ३६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६४ पैसा र बिक्रीदर नौ रुपियाँ ६८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ९६ पैसा र बिक्रीदर १३ रुपियाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ४८ पैसा र बिक्री दर १९ रुपियाँ ५६ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ८५ पैसा र बिक्रीदर १७ रुपियाँ ९३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४९ रुपियाँ ८७ पैसा र बिक्रीदर चार सय ५१ रुपियाँ ८१ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६८ रुपियाँ ३८ पैसा र बिक्रीदर तीन सय ६९ रुपियाँ ९७ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ६० रुपियाँ ५९ पैसा र बिक्रीदर तीन सय ६२ रुपियाँ १५ पैसा निर्धारण भएको छ।

यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंककले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।