शनि, बैशाख १९, २०८३
Search
शनि, बैशाख १९, २०८३

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

Share:
338

काठमाडौं, जेठ ३ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३६ रुपियाँ ५२ पैसा र बिक्रीदर एक सय ३७ रुपियाँ १२ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर एक सय ५२ रुपियाँ ९२ पैसा र बिक्रीदर एक सय ५३ रुपियाँ ५९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर एक सय ८१ रुपियाँ ५० पैसा र बिक्रीदर एक सय ८२ रुपियाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ६३ रुपियाँ ११ पैसा र बिक्रीदर एक सय ६३ रुपियाँ ८२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिदर ८७ रुपियाँ ६० पैसा र बिक्रीदर ८७ रुपियाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिदर ९७ रुपियाँ ७७ पैसा र बिक्रीदर ९८ रुपियाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय ५ रुपियाँ १२ पैसा र बिक्रीदर एक सय ५ रुपियाँ ५९ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिदर नौ रुपियाँ ३८ पैसा र बिक्रीदर नौ रुपियाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपियाँ ९५ पैसा र बिक्रीदर १९ रुपियाँ ३ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपियाँ ४० पैसा र बिक्रीदर ३६ रुपियाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४६ पैसा र बिक्रीदर ३७ रुपियाँ ६२ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिदर चार रुपियाँ १० पैसा र बिक्रीदर चार रुपियाँ १२ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपियाँ १७ पैसा र बिक्रीदर ३७ रुपियाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३१ रुपियाँ ७८ पैसा र बिक्रीदर ३१ रुपियाँ ९२ पैसा, साउथ कोरियन वन एक सयको खरिद ९ रुपियाँ ७८ पैसा र बिक्रीदर ९ रुपियाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १३ रुपियाँ ८८ पैसा र बिक्रीदर १४ रुपियाँ ५ पैसा र डेनिस क्रोनर एकको खरिदर २० रुपियाँ ५० पैसा र बिक्री दर २० रुपियाँ ५९ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ४७ पैसा र बिक्रीदर १७ रुपियाँ ५५ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रुपियाँ १७ पैसा र बिक्रीदर चार सय ४६ रुपियाँ १२ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६२ रुपियाँ १५ पैसा र बिक्रीदर तीन सय ६३ रुपियाँ ७४ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५४ रुयैयाँ ६२ पैसा र विक्रिदर तीन सय ५६ रुपियाँ १८ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिदर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।