सोम, जेष्ठ ११, २०८३
Search
सोम, जेष्ठ ११, २०८३

फिफा क्लब विश्वकप : ब्राजिलियन बोटाफेगोको जित

Share:
263

असार ३ । फिफा क्लब विश्वकपको सोमबार भएको खेलमा बोटाफेगोले सिटललाई २-१ ले हराएको छ।

समूह ‘बी’मा रहेका यी दुई टोली बीचको खेलको २८ औँ मिनेटमा ब्राजिलियन क्लबका लागि जाइरले गोल गरेका थिए। विजयी ब्राजिलियनका लागि ४४ औँ मिनेटमा इगर जिससले दोस्रो गोल गरेका हुन् ।

सिटल सन्डर्सका लागि ७५ औँ मिनेटमा रोलडनले एक गोल फर्काए । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।