सोम, जेष्ठ ११, २०८३
Search
सोम, जेष्ठ ११, २०८३

अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

Share:
79

चितवन, वैशाख २५ । सुख्खा पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएकोछ । सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका ५ तुइनखोलामा आज बिहान करिब ५ः२० बजे सुख्खा पहिरो खस्दा सडकखण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको थियो ।

‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ । सडक सञ्चालनमा आएपछि सवारी साधन गन्तव्यमा लागेका छन्।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।